कांग्रेस महाधिवेशन – Page 2 – Nepal Press
कांग्रेस महाधिवेशन

कांग्रेस महाधिवेशन : दोस्रो चरणको मतदानको सुरसार (तस्बिरहरू)

काठमाडौं । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत सभापति पदका लागि दोस्रो चरणको मतदानको चहलपहल सुरू भएको छ । निर्वाचन समितिले सोमबार मतदान भएकै स्थानहरूबाट दिउँसो साढे ३ देखि साढे ७ सम्म मतदानको समय सीमा तोकेको छ । भोट हाल्न मतदानस्थल पुगेर मतदाता लाइन लागिसकेका छन् । पहिलो चरणमा कुनै...