कांग्रेस पदाधिकारी बैठक – Nepal Press
कांग्रेस पदाधिकारी बैठक

कांग्रेस पदाधिकारी बैठक बोलाइयो

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक बोलाइएको छ । बैठक भोलि बिहान ९ बजे सभापति देउवाको निवास बूढानीलकण्ठमा तय गरिएको हो । पार्टीको आन्तरिक बैठक सरकारी निवास बालुवाटारमा नराख्न नेताहरूको सुझावबमोजिम बैठक निजी निवासमा बोलाइएको एक नेताले बताए । भोलिको बैठकमा महाधिवेशनको कार्यतालिका संशोधन , निर्वाचन निर्देशिकालगायतका विषयमा...