कसकाे कहाँ
१४ जिल्लाका सीडीओ तथा सहायक सीडीओ हेरफेर, कसकाे कहाँ सरूवा ?
२०७८ पुष २२ गते २०:०८
गृह मन्त्रालयले मन्त्रालय मातहत रहेका १४ जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । बुधबार गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णय गर्दै १४ जिल्लामा कार्यरत सहसचिव र उपसचिव सरहका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा गरेका हुन् ।