कर्णाली सरकार – Nepal Press
कर्णाली सरकार

कर्णाली सरकारको प्राथमिकतामा परेन बजेट छलफल

सुर्खेत । अघिल्ला वर्षका अधिवेशनमा सरकारले रातो किताब समयमै नल्याउँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन अवरुद्ध गर्ने गरेको थियो । सरकार सदन अवरुद्ध नभएको खण्डमा रातो किताब ल्याउन चाहँदैन थियो । यो वर्ष पनि सदनमा बजेट पेश गरेको १२ दिन बितिसक्दा समेत सरकारले रातो किताब ल्याउन सकेको छैन...