कर्णाली प्रदेश – Page 4 – Nepal Press
कर्णाली प्रदेश

कर्णाली प्रदेशसभाको दोश्रो वार्षिकोत्सव मनाइँदै

सुर्खेत, १८ माघ । कर्णाली प्रदेशसभाले प्रदेशसभा स्थापनाको दोश्रो वार्षिकउत्सव मनाउने तयारी गरेको छ । माघ २१ गते प्रदेश प्रमुख गोविन्द कलौनी र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको उपस्थितिमा विशेष कार्यक्रम आयोजना हुने संसद सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिए । प्रदेशसभा दोस्रो वार्षिकोत्सवका उपलक्ष्यमा आजबाट सचिवालयका कर्मचारी र पदाधिकारीबीच मैत्रीपूर्ण...