कर्णाली प्रदेश – Page 3 – Nepal Press
कर्णाली प्रदेश

फ्लोर क्रस गरी मन्त्री भएकाहरु आठदिनमै पदमुक्त, झण्डा छोपेर सरकारी गाडीमा सवार

पार्टीको ह्वीप उल्लंघन गर्दै सरकारको पक्षमा मतदात गरेका कर्णाली प्रदेशका चारमध्ये तीन एमाले सांसदले भोलिपल्टै मन्त्री पदको पुरस्कार पाए । तर, पार्टीले कारवाही गरेपछि मन्त्री बनेको आठ दिनमै उनीहरु पदमुक्त भएका छन् ।