कर्णाली प्रदेश – Nepal Press
कर्णाली प्रदेश

कर्णालीका तीन जना मन्त्रीले १३ कात्तिकमा राजीनामा दिँदै

सुर्खेत । कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीले कात्तिक १३ गते राजीनामा दिने भएका छन् । तत्कालिन नेकपा एमालेका सांसद रहेका तीन जनाले गएको वैशाख तीन गते कर्णालीका मुख्यमनत्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अम्मरबहादुर थापा, उद्योग, पर्यटन वन तथा वातावरण...

1 2 3 4