कर्णाली प्रदेशसभा – Nepal Press
कर्णाली प्रदेशसभा

कानून निर्माणमा कमजोर कर्णाली प्रदेशसभा, दर्ता भएका विधेयक टेबल हुनै पाएनन्

सुर्खेत । कर्णाली प्रदेशसभामा सरकारले ५६ विधेयक र तीन अध्यादेश दर्ता गरेको छ । तीमध्ये ३६ वटा विधेयक पारित भइ प्रदेश प्रमुखबाट प्रमाणीकरणसमेत भइसकेका छन् । दर्ता भएकामध्ये ९ विधेयक टेबुल नै हुन नसकेको सभामुख राजबहादुर शाहीले बताए । कर्णाली प्रदेश सहकारी ऐन २०७५ लाई पहिलो संशोधन गर्न बनेको...