एसियन गेम्स – Nepal Press
एसियन गेम्स

एसियन गेम्स तयारीको वातावरण मिलाई दिन मन्त्रीलाई संघको आग्रह

काठमाडौं । १९औं एसियन गेम्स अर्को वर्ष चीनको हान्जाउमा हुँदै छ । सहभागिता जनाउने देशले एसियन गेम्सका लागि तयारी थालिसकेका छन् । तर नेपालमा भने अझै हुन सकेको छैन । अभ्यास थालनीको वातावरण मिलाई दिन भन्दै आज विभिन्न संघले नवनियुक्त युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजलाई नेपाल ओलम्पिक...