एसपी डा. संज्ञा मल्ल
११औं संयुक्त राष्ट्रसंघीय महिला प्रहरी अधिकृत अवार्ड–२०२१ एसपी डा. मल्ललाई
२०७८ कार्तिक १९ गते १६:२१
काठमाडौं । ११ औं संयुक्त राष्ट्रसंघीय महिला प्रहरी अधिकृत अवार्ड-२०२१ नेपाल प्रहरीको प्रहरी उपरीक्षक (एसपी) डा. संज्ञा मल्लले हात पारेकी छन् । हाल United Nations Organization Stabilization Mission in the Democratic Republic of the Congo (MONUSCO) मोनुस्ककोमा अनपोल चिफ अफ हेल्थ एण्ड इन्भाईरोमेन्ट यूनिट किन्सासामा कार्यरत एसपी मल्लले उक्त...