एमिकस क्यूरी – Nepal Press
एमिकस क्यूरी

संवैधानिक इजालसमा ४ घण्टा २ मिनेटको बहस बाँकी

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा जारी सुनुवाईमा अब ४ घण्टा २ मिनेटको बहस बाँकी छ । इजलासले तय गरेको समय व्यवस्थापन अनुसार जवाफी बहसका लागि रिट निवेदक तर्फका कानून व्यवसायीसँग बहसका लागि २ घण्टा २ मिनेट समय छ । त्यस्तै एमिकस क्यूरीका ४ जना सदस्यहरुलाई राय दिनका लागि...