एमाले संसदीय दल

तस्विरमा एमाले संसदीय दलको बैठक, दुवै सदनको नेता ओली र उपनेता नेम्वाङ

नेकपा एमाले संसदीय दलको बैठकले विधान संशोधन पारित गर्दै संसदीय बोर्डमार्फत माधव नेपाल लगायत गुटगत भेला गर्ने नेताहरुमाथि कारवाही प्रक्रिया अघि बढाएको छ ।