एमसीसी – Page 2 – Nepal Press
एमसीसी

एमसीसी अध्ययन कार्यदलको बैठक खनाल निवासमा

काठमाडौं । सत्तारुढ गठबन्धनले अमेरिकी सहयोग परियोजना (एमसीसी) अध्ययनका लागि बनाएको कार्यदलको पहिलो बैठक सुरू भएको छ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा बनेको कार्यदलको पहिलो बैठक खनाल निवास डल्लुमा बसेको हो । सरकारले एमसीसी सदनमा अगाडि बढाउन चाहेपछि आइतबार गठबन्धन र सर्वदलीय बैठक आह्वान...