उमा रेग्मीले
बाढीपहिरोबाट प्रभावित महिला, ज्येष्ठ नागरिकलाई छुट्टै राहत दिन्छाैं : मन्त्री रेग्मी (भिडिओ)
२०७८ कार्तिक ७ गते १५:४०
काठमाडौं । सरकारले बाढी, पहिरो र डुबानबाट प्रभावित महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरुलाई छुट्टै राहत दिने विषयमा छलफल शुरु गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आफ्नो मन्त्रालयसँग प्रत्यक्ष सरोकार राख्ने बाढी, पहिरो, डुबानलगायतका विपद्मा परेकाहरुलाई राहत दिने विषयमा छलफल सुरु गरिएको बताएकी हुन् । आइतबार...