उपेन्द्र यादव – Page 2 – Nepal Press
उपेन्द्र यादव

एक-अर्कालाई निष्कासन गर्ने महन्थ र उपेन्द्रको पत्रबारे के गर्दैछ आयोग ?

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दुवै पक्षले पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको जानकारी आयोगमा गराएको र उक्त निर्णयको वैधता जाँच्ने काम भइरहेको बताए ।