उपकुलपति शिलु मानन्धर
खुला विश्वविद्यालयको उपकुलपतिमा शिलु मानन्धर नियुक्त
२०७८ माघ १७ गते १९:३६
काठमाडौं । सरकारले खुला विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा.शिलु मानन्धरलाई नियुक्त गरेको छ । सोमबार बसेको नियमित मन्त्रपरिषद् बैठकले शिक्षामन्त्रीको संयोजकत्वमा गठित सिफारिस समितिले सिफारिश गरेको तीन जनामध्ये मानन्धरलाई उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो । समितिले मानन्धरसहित मनप्रसाद वाग्ने र ईन्द्र कार्कीको नाम सिफारिस पनि मन्त्रिपरिषद् बैठकमा सिफारिस गरेको...