उत्सव पोखरेल – Nepal Press
उत्सव पोखरेल

अधुरै रह्यो को-पाइलट उत्सवको आमा भेट्ने सपना

आइतबार दिउँसो १ बजे आमासँग भेट्ने सपना वाचा गरेका थिए, दुर्घटनाग्रस्त तारा एयरका को–पाइलट, उत्सव पोखरेलले । रुकुम पश्चिमको चौरजहारी नगरपालिका– ३ का पोखरेलले बिहानै टेलिफोन गरेर भनेका थिए, ‘दिउँसो काठमाडौं आउँछु, अनि आमासँग भेट्छु ।’ तर उनको आमा भेट्ने सपना अधुरै रह्यो ।