उडान – Nepal Press
उडान

ताप्लेजुङको सुकेटार एयरपोर्ट आजदेखि सञ्चालनमा

काठमाडौं । निषेधाज्ञाका कारण लामो समयसम्म बन्द रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा शनिबारदेखि नेपाल वायुसेवा निगमको जहाज अवतरण भएको छ । निषेधाज्ञाका कारणले दुई महिनादेखि नियमित उडान बन्द भएकामा आज पहिलोपटक जहाज अवतरण भएको हो । नेपाल वायु सेवा निगमको जहाजले काठमाडौँबाट सात जना यात्रु लिएर आज बिहान सुकेटार आइपुगेको...