ईपीएल – Page 3 – Nepal Press
ईपीएल

भिरनदीप र प्रसन्नाले चितवनबाट ईपीएल खेल्ने

काठमाडौं । अर्को महिना काठमाडौंमा हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करणका लागि चितवन टाइगर्सले श्रीलंकाली सिकुगे प्रसन्ना र मलेसियन ब्याट्सम्यान भिरनदीप सिंहलाई अनुबन्ध गरेको छ । आगामी असोज ९ गतेदेखि २३ सम्म त्रिवि क्रिकेट मैदानमा हुने ईपीएलका लागि दुवै खेलाडी नेपाल आउने निश्चित भएको ईपीएलले सामाजिक सञ्जालमार्फत जानकारी...