इलोन मस्क – Nepal Press
इलोन मस्क

चीनको चेतावनीसँगै क्रिप्टोकरेन्सीमा अत्यधिक गिरावट, लगानीकर्ताले एक दिनमा २६ बिलियन गुमाए

काठमाडौं । चीनको पिपुल्स बैङ्कले क्रिप्टोकरेन्सीको कारोबारमाथि चेतावनी दिएसँगै बिट्क्वाइनको मूल्यमा अत्यधिक गिरावट भएको छ । कुनै समय बिट्क्वाइनको मूल्य ६४ हजार अमेरिकी डलरभन्दा माथि पुर्‍याउनमा महत्त्वपूर्ण भूमिका खेलेको अमेरिकी कार निर्माता कम्पनी टेस्लालले पनि कार बिक्रीमा यसको प्रयोग रोकिसकेको छ । टेस्लाका मालिक इलोन मस्कले गरेको उक्त घोषणासँगै...