इमरान खान – Nepal Press
इमरान खान

पाकिस्तानी प्रधानमन्त्री खान साउदी अरबको भ्रमणमा, दुई देशबीचको तिक्तता हटाउन प्रयास हुने

इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खान साउदी अरबको तीन दिन भ्रमणका लागि शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् । भ्रमणका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्धका बारेमा छलफल हुनेछ । पाकिस्तानी अखबार डनका अनुसार दुई देशबीच केही समयदेखि जारी तिक्तता हटाउन दुबै पक्षले प्रयास गर्नेछन् । पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले साउदी अरेबियाका...