इंग्लिस प्रिमियर लिग – Page 2 – Nepal Press
इंग्लिस प्रिमियर लिग

म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो

एजेन्सी । रेलिगेसन जोनमा संघर्षरत वेष्ट ब्रुममाथि ५–० गोलअन्तरको फराकिलो जितसहित म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको छ । गएराति म्यानचेस्टर सिटीले वेष्टब्रुमको घरेलु मैदानमा शानदार आक्रामक शैली प्रस्तुत ग¥यो । पाहुना टोलीका लागि गुन्डोगानले छैटौं मिनेटमै गोलको खाता खोलेका थिए । २० औं मिनटमा क्यान्सेलोले...