आरन संकटमा
परम्परागत आरन संकटमा
२०७८ चैत ३ गते ११:०६
लमजुङ । गाउँघरमा परम्परागत रुपमा चल्दै आएको आरन व्यवसाय विस्तारै लोप हुन थालेको छ । धेरै मिहिनेतमा कम आम्दानी र युवा पुस्तामा अन्य पेशा व्यवसायमा रुची बढे सँगै परम्परागत आरन व्यवसाय विस्तारै लोप हुने अवस्थामा पुगेको हो । पुखौैंदेखि चल्दै आएको यस व्यवसाय वजारमै तयारी भएका साधन आएपछि यसको...