आयात – Nepal Press
आयात

अति सामान्य वस्तु आयातमा विदेशिन्छ वर्सेनि अर्बौ रुपैयाँ

काठमाडौं । नेपालको वैदेशिक व्यापार घाटा कम गर्ने विषयमा व्यापक बहस भइरहेको छ । तर तथ्यांक यस्तो छ कि, अतिसामान्य वस्तु आयातमा नै वर्सेनि अर्बौं रुपैयाँ विदेशिने गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयअन्तर्गतको ‘नेपाल व्यापार सूचना पोर्टलका अनुसार पछिल्लो एक वर्षमा दाँत कोट्याउने सिन्का मात्रै १ करोड...