आम्दा अस्पताल – Nepal Press
आम्दा अस्पताल

आम्दा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

रुपन्देही । रुपन्देहीको बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरेको रोटरी क्लव अफ बुटवलले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)मा पनि अक्सिजन जेनरेशन प्लान्ट स्थापनामा सहयोग गरेको छ । कोभिड १९ को महामारीमा अक्सिजन अभाव झेलेका अस्पतालमा आगामी दिनमा यो समस्या आउन नदिन सहयोग गरेको क्लबले जनाएको...