आजको मौसम – Nepal Press
आजको मौसम

उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौं । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहेको तथा बाँकी ठाउँको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार पश्‍चिमी वायुको सामान्य प्रभावले केही स्थानको मौसमलाई असर परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र सुदूरपश्‍चिम, गण्डकी र प्रदेश १...