आइपीएल – Nepal Press
आइपीएल

आइपीएलको एक ओभरमा जडेजाले बनाए ३७ रन

काठमाडौं । इन्डियन प्रिमियर लिगमा चेन्नइ सुपर किङ्सका भारतीय ब्याट्सम्यान रवीन्द्र जडेजाले एकै ओभरमा ३७ रन बनाएका छन् । रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध उनले अन्तिम ओभरमा ५ छक्का र एक चौका प्रहार गरेका थिए । वेस्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेलले बनाएको किर्तिमानसँग जडेजाले बराबरी गरेका छन् । गेलले २०११ मा...