अवैध उत्खनन् – Nepal Press
अवैध उत्खनन्

बुलिङटारमा नदीजन्य पदार्थको अवैध उत्खनन् अत्यधिक

कावासोती । नवलपुरको बुलिङटार गाउँपालिका भित्रका नदी तथा खोलाबाट ढुंगा गिट्टी बालुवाको अबैध निकासी भएको छ । बुलिङटार-६ का भरतराज रानाका अनुसार कालीगण्डकी नदी र निरन्दी खोला, फुलमादी खोलामा अत्याधिक निकासी भएको छ । बुलिङटार गाउँपालिका र प्रहरीको मिलेमतोमा यसरी अवैध निकासी हुँदा प्राकृतिक स्राेतको दोहन भएको छ ।...