अर्थमन्त्री – Page 2 – Nepal Press
अर्थमन्त्री

बजेटको अर्धवार्षिक समीक्षा : आकार घटाइयो, कोभिडविरुद्ध खोप र निर्वाचन प्राथमिकता

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ । अर्थमन्त्रालयमा आयोजित अर्धवार्षिक समीक्षामा अर्थमन्त्री विष्णु पौडेलले सरकारको प्राथमिकता निर्वाचन र कोभिडविरुद्धको खोपमा रहेको समेत बताए । ६ महिनाको बजेट खर्चको अनुमानका आधारमा यस आर्थिक वर्षको बजेट १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैयाँको मात्र हुने अर्थ मन्त्रालयले...