अर्थमन्त्री – Nepal Press
अर्थमन्त्री

अर्थमन्त्रीसँग विश्व बैंकका प्रतिनिधिको भेट, महामारी नियन्त्रणका लागि थप सहयोगमा जोड

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोभिड-१९ महामारी नियन्त्रणका लागि विश्व बैंकबाट नेपाललाई थप सहयोगको आवश्यकता औंल्याउनुभएको छ । सोमबार मन्त्रालयमा विश्व बैंकको प्रतिनिधि मण्डलसँगको भेटमा बैंकले नेपाललाई पुर्‍याउँदै आइरहेको सहयोगका निम्ति मन्त्री शर्माले धन्यवाद दिए । ‘विश्व बैंकले नेपालको विकासमा लामो समयदेखि सहयोग गर्दै आइरहेको छ’, उनले भने, ‘कोभिड-१९...