अर्थमन्त्रालय – Nepal Press
अर्थमन्त्रालय

अर्थमा रोकिएन सहसचिव सरुवा, दीर्घराज मैनालीलाई तालिम केन्द्र पठाइयो

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुराना सहसचिव सरुवाको क्रमलाई जारी राखेका छन् । विचार नमिलेकै कारण ‘पन्छाउने’ क्रममा पछिल्लोपटक मन्त्रालयको वित्तीय क्षेत्र तथा संस्थान समन्वय महाशाखाका प्रमुख दीर्घराज मैनालीलाई सरुवा गरिएको छ । मैनालीलाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र पठाइएको छ । उनको स्थानमा रमेश केसीलाई ल्याइएको छ ।...