अर्घाखाँची – Nepal Press
अर्घाखाँची

कोरोना संक्रमण बढेपछि अर्घाखाँचीमा दुई साता लकडाउन

रुपन्देही । कोरोना संक्रमण बढेपछि अर्घाखाँचीमा पुनः दुई साता लकडाउन हुने भएको छ । दोस्रो चरणको संक्रमण दर उकालो लागेपछि बैशाख २० गतेबाट शुरु भएको लकडाउन असार १४ गतेसम्म कायम थियो । एक महिनापछि जिल्लामा पुनः लकडाउन गर्नुपरेको हो । प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको अध्यक्षतामा बिहीबार बसेको सर्वपक्षीय...