अपराध – Nepal Press
अपराध

कुख्यात अपराधी फूलहसन अन्सारी वीरगञ्जबाट पक्राउ

जनकपुरधाम । दुई वर्ष अगाडि पर्साको वीरगञ्ज महानगरपालिका–४ विर्ता बजार र वडा नम्बर ८ घण्टाघर नजिक बम विष्फोट घटनाका मुख्य योजनाकार पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२४ का ३३ वर्षीय फुलहसन अन्सारी उर्फ विवेक सिंह हुन् । पर्सा प्रहरीका अनुसार सिंहकै योजना बम विष्फोट गराइएको थियो ।...