अन्नपूर्ण पदमार्ग
अन्नपूर्ण पदमार्गमा युरोपेली पर्यटक बढ्याे
२०७९ वैशाख २४ गते १३:०७
मनाङ । दुई वर्षपछि मनाङमा पर्यटक बढ्दै गएका छन् । हिमाली जिल्ला मनाङमा गत वर्षको साउन महिनादेखि हालसम्म ६ हजारभन्दा बढी युरोपियन पर्यटक भित्रिएको जनाइएको छ । अन्नपूर्ण पदमार्गमा पदयात्राका लागि करिव दश महिनाको अवधिमा जिल्लामा छ हजार पाँच सय ८४ जना युरोपियन पर्यटक आएका हुन् । युरोपियन देशमध्ये...