अन्नपुर्ण पदमार्ग – Nepal Press
अन्नपुर्ण पदमार्ग

अन्नपूर्ण पदमार्गमा साढे दुई महिनामा ६ सय पर्यटक मनाङ भित्रिए

लमजुङ । कोरोनाका कारण सुनसान रहेको अन्नपुर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन बढेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार २०२२ को जनवरीदेखि हालसम्म ५ सय ८५ जना विदेशी पर्यटक आएका छन् । उनका अनुसार जनवरी महीनामा ४१ जना, फ्रेब्अरीमा १...