अन्तर्राष्ट्रिय श्रमिक दिवस – Nepal Press
अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज १२८औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ । सो आन्दोलनको क्रममा सिकागोको हेय मार्केट भन्ने...