अन्तर्राष्ट्रिय महिला दिवस – Nepal Press
अन्तर्राष्ट्रिय महिला दिवस

महिलालाई हेयको भावले हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ: राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलालाई हेयको भावले हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्न संघर्ष गर्नुपर्ने बताएकी छन् । सोमबार १ सय ११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले महिलालाई हेय भावले हेर्ने असमानताको दृष्टिकोणलाई परिवर्तन गर्नको लागि चेतनामुलक...