अन्डा – Nepal Press
अन्डा

विज्ञान भन्छ: अन्डा शाकाहारी नै हो

काठमाडौं  । सामान्यत: शाकाहारी भन्नाले जनावरको निश्चित उत्पादन नखाने व्यक्तिलाई जनाउँछ। सबै शाकाहारीले मासु खाँदैनन्। तर, शाकाहारीले अन्डा खान्छन् भन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । प्राय:जसो शाकाहारी खानेकुरा भन्नाले जनावरको मासु नखानु भन्ने बुझिन्छ । तसर्थ, कतिपय शाकाहारीले अन्डा खान्छन्। यद्यपि, उनीहरूले कुखुरा र माछालाई भने आफ्नो दैनिक खानेकुरामा...