अनेरास्ववियू – Page 2 – Nepal Press
अनेरास्ववियू

प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड-माधव पक्षीय अनेरास्ववियूद्वारा तेस्रो चरणका कार्यक्रम घोषणा

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-माधव पक्ष) निकट विद्यार्थी संगठनले तेस्रो चरणको संघर्षका कार्यक्रम घोषणा गरेको छ । अनेरास्ववियूले शुक्रबार सार्वजनिक गरेको संघर्षका कार्यक्रममा सरकारी गाडी निषेधदेखि शिक्षा र स्वाथ्य सम्बन्धी विषय उल्लेख गरिएको छ ।