Multimedia – Nepal Press

काठमाडौं । ‘ओइ काजल…’ गीतबाट नाम कमाएका सुदुरपश्चिमेली गायक चक्र बमले दर्शक-स्रोतालाई अर्को मिठो सौगात दिएका छन् । उनले गायिका अनिता चलाउनेसँग देउडा भाकामा गाएको गीत ‘खेल मेरी दर्कादरी’ भर्खरै युट्यूवमा रिलिज गरिएको छ । यो गीतमा चक्र बमकै रचना र संगीत रहेको छ । भोकलमा चक्र र अनितालाई केही कोरस गायक–गायिकाले सहयोग गरेका छन्

फोटो फिचर सबै
गुफा पोखरी र मेन्छ्यायेम डाँडाको सिजनल र अफ-सिजनल दृश्य

मेन्छ्यायेम डाँडाबाट प्रदेश १ का सबैजसो जिल्ला देखिन्छ । हिमश्रृङ्खलादेखि तराईका मैदानसम्म देखिन्छ । सूर्योदय हेर्ने मुकाम त हुँदै हो  ।तर, यही क्षेत्रमा असार-साउनको झरी हुने मौसममा भने गुफा पोखरी र मेन्छ्यायेम डाँडा दुवै हुस्सुमा लुक्छन् ।