प्रविधि – Page 4 – Nepal Press
प्रविधि

नेपाली विज्ञान पत्रकारसँग वैज्ञानिक डा. डिबी कट्टेल- नेपाली उच्च हिमाली क्षेत्रको तथ्यांक अभाव छ

काठमाडौँ । नेपालका विज्ञान पत्रकारहरूले छाता संस्था नेपाल फोरम अफ साइन्स जर्नलिस्ट (एनएफएसजे)ले नेपाली वैज्ञानिक डाक्टर डिबी कट्टेलसँग अन्तरंग छलफल कार्यक्रम आयोजना गरेको छ । चीनको प्रख्यात चाइनिज अक्याडेमी अफ साइन्सेसमा आबद्ध कट्टेलले विज्ञान पत्रकारहरूसँग उच्च हिमाली क्षेत्रको बारेमा केन्द्रित भएर कुरा गरेका थिए । छलफलमा वैज्ञानिक कट्टेलले नेपाली...