प्रविधि – Page 2 – Nepal Press
प्रविधि

थप परिष्कृत भएर आयो एनसेल एप, यस्ता छन् विशेषता

काठमाडौं । एनसेलले आफ्नो एनसेल एप थप परिस्कृत गरी ल्याएको छ । एनसेलले सेल्फ केयर एफको नयाँ भर्सन थप परिस्कृत गरी संचालनमा ल्याएको हो । मुख्य मेनुमा सहजै पुग्न सकिने लगायतका विषेशताका कारणहरुले गर्दा नयाँ भर्सन प्रयोग गर्न सजिलो हुने कम्पनीले जनाएको छ । नेपाली बजारमा नै उपलब्ध स्थानिय...