समाज चित्र – Page 6 – Nepal Press
समाज चित्र

भृकुटीमण्डपमा कस्तो छ दसैँ व्यापार ? (भिडिओ)

सस्तो बजारका रूपमा परिचित छ-काठमाडौंको भृकुटीमण्डप बजार । एकै छानामुनि कपडा, कस्मेटिकदेखि इलेक्ट्रोनिक्स सामानसम्म पाइन्छ यहाँ । ४० रोपनीभन्दा बढी जग्गामा फैलिएको यो बजार व्यवस्थित भने पाइँदैन ।

1 4 5 6 7 8 20