राजनीति
रामनारायण बिडारीको मागः संविधान बनाउने बेलाको ‘टेप रेकर्ड’ सदनमा बजाइयोस्
२०७७ पुष २३ गते १४:४२
काठमाडौं । राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले संविधान बनाउँदा भएको बहसको ‘टेप रेकर्ड’सदनमा बजाउन माग गरेका छन् । बिहीबार राष्ट्रियसभामा बोल्दै बिडारीले त्यसबाट को गलत को सही भन्ने थाहा हुने दावी गरे। ‘संविधान मस्यौदा गर्दा गर्दा १५ जनाको मस्यौदा कार्यदल बनाएको थियो, त्यसको एकजना सदस्य म पनि थिएँ,’ उनले भने,...