लोसपा नेपाल – Page 2 – Nepal Press
लोसपा नेपाल

समानुपातिकमा कांग्रेससँग मतान्तर बढाउँदै एमाले, घण्टी भेट्न लम्किँदै माओवादी

आज बिहान ६:५० बजेसम्मको अपडेट अनुसार नेकपा एमालेले अग्रता कायमै राखेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेससँग एमाले अहिले एक लाख ३१ हजार ९ सय ९७ मतले अगाडि छ ।