नेपाल टक
‘ओलीलाई फेरि अध्यक्ष बनाउन उमेर हद हटाएको होइन’
२०८० जेठ २८ गते १४:४७
संसदीय राजनीतिमा आइसकेपछि हामी देशव्यापी रूपमा केन्द्रित हुन सकेनौं । हामी आफ्नै जिल्ला र आफ्नै क्षेत्रमा केन्द्रित भयौं । नेताहरूले एउटै क्षेत्रमा केन्द्रित हुँदा पार्टीको समस्या पहिचान हुन सकेन ।
ट्रेन्डिङ