विश्व प्रेस
राष्ट्रपतिको सपथअघि अमेरिकी राजधानीको सुरक्षा अत्यन्तै कडा
२०७७ माघ ६ गते ६:५०
एजेन्सी । नवनिर्वाचित राष्ट्रपति जोय बाइडेन र उपराष्ट्रपति कमला हयारिसको सपथ ग्रहणको तयारी हुँदै गर्दा अमेरिकी राजधानी वासिंटन डिसीको मध्यभागमा अवस्थित संसद भवन (क्यापिटल हिल)को सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको छ । सपथ ग्रहण समारोह बुधबार हुँदैछ । प्रहरीका अनुसार केहि प्रत्यक्षदर्शीको सूचनाका आधारमा प्रदर्शन गर्ने प्रयासमा रहेका केहिलाई...
ट्रेन्डिङ