विश्व प्रेस
अक्सिजन चुहिँदा भारतमा २२ कोभिड बिरामीको मृत्यु
२०७८ वैशाख ८ गते १८:०६
दिल्ली । अक्सिजन आपूर्ति चुहावट हुँदा भारतमा २२ जना कोभिड–१९ बिरामीको मृत्यु भएको छ । नासिक सहरस्थित जकिर हुसेन अस्पतालमा ट्यांकरबाट अक्सिजन अर्को ट्यांकरमा सञ्चय गर्दा उक्त घटना भएको हो । घटना कसरी भयो र बिरामीको अक्सिजन आपूर्ति किन रोकियो भन्नेबारे अधिकारीहरुले छानविन गरेका छन् । तर, झन्डै ३०...
ट्रेन्डिङ