विश्व प्रेस – Page 4 – Nepal Press
विश्व प्रेस

भारतमा आम चुनावअघि किन पक्राउ परे केजरीवाल ? मोदीले राजनीतिक षडयन्त्र रचेको आरोप

केजरीवाल भारतका चर्चित राजनीतिज्ञ हुनुका साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका कटु आलोचक हुन् । तेस्रो पटक प्रधानमन्त्रीको कुर्सी ताकिरहेका मोदीले केजरीवाललाई पक्राउ गरेर आफ्ना विरोधीहरुलाई कडा सन्देश दिन खोजेको विश्लेषण गरिएको छ ।