स्वास्थ्य-जीवनशैली – Page 2 – Nepal Press
स्वास्थ्य-जीवनशैली

सरकारी अस्पतालको मूल्यांकनमा लुम्बिनी प्रादेशिक नेपाल प्रथम

रुपन्देही । बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा नेपाल प्रथम भएको छ । अस्पताल ८८ अंकसहित पहिलो भएको हो । सेकेण्डरी बी लेभल अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा तेस्रो पटक लुम्बिनी प्रथम हुन सफल भएको स्वास्थ्य निर्देशनालय न्यूनतम सेवा मापदण्ड मूल्यांकन समितिले जनाएको छ । अघिल्लो वर्ष...